Write a letter to your leaders

Get Started
माटोसमर्थकहरूजानकारी
अहिल्यै केही गरौँ
Man writing a letter

चिठ्ठी लेख्नुहोस्

भावी पिँढीहरूको निम्ति माटो जोगाउन आफ्नो आवाज अभिव्यक्त गर्नुहोस् ।

This is Not an Agitation - Do Not Get Agitated. This is Not a Protest- Do Not dislocate others’ lives. This is an Expression of Love and Responsibility for the Life that we are and the Life that should be beyond us. #SaveSoil. Let Us Make It Happen! - SADHGURU

तपाईंले कसरी भिन्नता ल्याउन सक्नुहुन्छ ?

नीति परिवर्तन गर्न प्ररित गर्नुहोस्

आफू माटोको दयनीय अवस्थाप्रति चिन्तित रहेको कुरा व्यक्त गरी आफ्नो राष्ट्रको नेतृत्वकर्तालाई चिठ्ठी लेख्नुहोस् अनि माटोलाई पहिल्यैको अवस्थामा फर्काउने र सुरक्षित राख्ने नीतिहरू लागू गर्न उहाँहरूलाई आग्रह गर्नुहोस् ।

Select Country:

Your Name:

चिठ्ठीमा व्यक्तिगत रूपमा हेरफेर गर्नको लागि आफ्नो नाम उल्लेख गर्नुहोस्

यो किन जरूरी छ ?

आफू जानकार बन्ने अनि अरूमाझ सन्देश फैलाउने सरल कार्यको माध्यमले, माटोप्रति आफ्नो सरोकार व्यक्त गर्न र हाम्रा नेतृत्वकर्ताहरूलाई एउटै आवाजमा सहायता गर्नको लागि हामी सशक्त बन्दछाैँ ! हामी सबैको विशाल समर्थनले आवश्यक प्रभाव सृजना गर्दछ, जसलाई बेवास्ता गर्न सकिँदैन ।

यस अभियानको कम्तीमा एक थोपालाई फैलाउन चालिने सानो कदमले यस अभियानलाई शक्तिशाली लहर बनाउने दिशामा निकै सहयोग पुऱ्याउनेछ । एउटा थोपलाई सानो नसम्झिनुहोस्, किनकि एउटा थोपा आफैँमा समुद्र हो ।

footerLogo

माटो

© 2022 Conscious Planet All Rights Reserved

Privacy Policy

Terms & Conditions