आफ्नो कार्यालयमा माटो जोगाऔँ अभियानको बारेमा चर्चा गर्नुहोस् ।
हाकिम र सहकर्मीहरूलाई यस अभियानको बारेमा जानकारी दिनुहोस् र उहाँहरूलाई अभियानमा सहभागी गराउनुहोस् ।
माटो जोगाउन विद्यार्थीहरूको भूमिका
यस धरतीमा माटोको विनाश रोक्न विश्वभरिका युवाहरू एकजुट हुनको लागि यो अद्वितीय अवसर हो ।
५ - १८ उमेरका विद्यार्थीहरूको लागि
आफ्नो राष्ट्रपति / प्रधानमन्त्रीलाई चिठ्ठी लेख्नुहोस्
AGES 13+
जानकार रहनुहोस्
छोटो भिडियो हेर्नुहोस् अनि रमाइलो खेल खेल्नुहोस्
सन्देश फैलाउनुहोस्
आफ्ना साथीहरूसँग सेयर गर्नुहोस् र समर्थन जुटाउनुहोस्
प्रमाणपत्र प्राप्त गर्नुहोस्
आफ्नो सहभागिता पक्का गर्नुहोस् र आफ्ना साथीहरूलाई पनि सहभागी हुन प्रेरित गर्नुहोस्
शिक्षकको रूपमा आफ्ना विद्यार्थीहरूलाई सघाउनुहोस्
विद्यार्थीहरूलाई सहभागी हुन प्रेरित र सहयोग गर्नुहोस् ।
Send your students' letters to the leaders
माटो जोगाउने सङ्कल्प लिनुहोस्
Pledge to recognize the soil crisis and commit to raising awareness about it.
समर्थन भिडियो
माटो जोगाऔँ अभियानप्रति समर्थन जनाउँदै यो अभियान किन अत्यन्तै महत्त्वपूर्ण छ भन्ने कुरा व्यक्त गरी आफ्नो कम्पनीको तर्फबाट एउटा भिडियो पठाउनुहोस् ।
आफ्नो सामाजिक सञ्जालमा सेयर गर्नुहोस्
Amplify the Save Soil message through your network of stakeholders via email/newsletters, articles, posting on social media, talking to leaders and at internal/external meetings/events, and/or in other ways.
Brand Association
Provide formal support to the Save Soil movement by allowing your company logo to be placed on the Save Soil website and communications. Save Soil also permits the usage of its logo on your website and communications.