Write a letter to your leaders

Get Started
माटोSave Soil Newsसमर्थकहरूजानकारी
अहिल्यै केही गरौँ
Background

#माटो_जोगाऔँ अभियानका सामग्रीहरू

A collection of videos, letters, social media posts, images, merchandise designs, and other resources you can use to spread the message. Please find print assets like flyers, brochures, post cards and other materials under the downloads tab. Please print, reuse, and recycle responsibly. Stay tuned for more updates.

याद गर्नुपर्ने कुराहरू::

यहाँका सामग्री प्रयोग गरी यी कुरालाई आफ्नै शैलीमा व्यक्त गर्नुहोला । यसले ठूलो प्रभाव पार्नेछ ।

#माटो_जोगाऔँ

प्रयोग गर्नुहोला

यी प्रोफाइलहरूलाई ट्याग गर्नुहोला:

  • Twitter:

    @cpsavesoil @SadhguruJV

  • Facebook:

    @consciousplanetnepali @SadhguruNepali

  • Instagram & YouTube:

    @ConsciousPlanetNepali @SadhguruNepali

भोजनको पोषक तत्त्वमा गरिएको अध्ययनको निष्कर्ष— हाम्रा बाजे-बज्यैले १ सुन्तलाबाट पाउने भिटामिन ए को लागि आज हामीले ८ वटा सुन्तलाहरू खानुपर्ने भएको छ, किनकि माटोको विनाशले गर्दा भोजनको पोषक तत्त्व विशाल मात्रामा कम भएको छ । (Scientific American, 2011) #SaveSoil savesoil.org

Download

यस धरतीका सम्पूर्ण प्रजातिहरूमध्ये एक चौथाइ प्रजातिको बासस्थान माटो हो । (European Union, 2010) #SaveSoil savesoil.org

जमिनमुनि ६ इन्चसम्मको सतही माटोमा १% जैविक पदार्थ बढाउने हो भनेपनि, त्यो माटोले एक हेक्टर जमिनमा लगभग थप १,८०,००० लिटर पानी थामेर राख्छ । (USDA NRCS, 2016) #SaveSoil savesoil.org

तपाईं भोकाएपछि बिउ लगाउनुको केही अर्थ हुँदैन । -जापानी भनाइ #SaveSoil savesoil.org

हामीले हरेक सेकेण्ड १ एकड जमिनको माटो गुमाइरहेका छौँ । (Scientific American, 2014) #SaveSoil savesoil.org

हामीलाई आकाशीय पिण्डहरूबारे थुप्रै कुराहरू थाहा छ, तर हाम्रै पैतालामुनि रहेको माटोको बारेमा चाहिँ निकै कम । -लिओनार्दो दा विन्सी #SaveSoil savesoil.org

अनुसन्धानहरूबाट यो थाहा भएको छ कि बाल्यकालमा बाहिर खुला मैदानमा साथै माटोमा हुने सूक्ष्म जीवहरूसँग सम्पर्कमा रहनाले प्रतिरक्षा प्रणाली अझ बढी बलियो बन्दछ । (Quartz, 2017) #SaveSoil savesoil.org

पुनर्योजी (पुन: उत्पादन गर्ने) कृषि अभ्यासहरूले अफ्रिकामा बाली उत्पादन बढाउन सक्छन्, अनि यस प्रकारले सन् २०४० सम्म प्रति व्यक्ति दैनिक क्यालोरीको मात्रा १६% बढाउन सकिन्छ । (Africa Regenerative Agriculture Study Group, 2021) #SaveSoil savesoil.org

Social Media Tutorials

Beginner

Intermediate

Ambassador

Hands-with-mud

आउनुहोस्, यसलाई साकार पारौँ !

अहिल्यै केही गरौँ

माटो

© 2024 Conscious Planet All Rights Reserved

Privacy Policy

Terms & Conditions