Celebrate 1 year of Save Soil!
One year ago on March 21st, Sadhguru put his life on the line for 100 days and began the Save Soil journey so that the world would “Come Awake” for soil health. Let’s show the world that we are staying awake for soil!



Take a photo/video with Save Soil logo
Post on your social media on Mar 21
#SaveSoil, #SaveSoil[your city], #SaveSoilDay
Tag @CONSCIOUSPLANET
माटोको निम्ति आवाज बन्नुहोस् !
Your simple actions will help the message reach 4 billion people.
माटोको सङ्कटपूर्ण अवस्थाको बारेमा जान्नुहोस्, अनि त्यसबारे कुरा गर्नुहोस् ।
'माटो' सम्बन्धी पेजमा जानुहोस्Watch The Save Soil Documentary
1
Write a Letter to the Leaders
Let your voice be heard to Save Soil for generations to come.
Send Letters२
Place a Car Sticker
Help the world understand the soil crisis by sharing on social media.
Download and Print३
Join Community Events
Bring awareness and a sense of celebration within the community about Save Soil.
Find Events#माटो_जोगाऔँ अभियानका सामग्रीहरू
#माटो_जोगाऔँ अभियानबारे जानकारी फैलाउन प्रयोग गर्न सकिने सामग्रीहरू
हरेक दिनको कार्य
सामाजिक सञ्जालमा सेयर गरी विश्वलाई माटोको सङ्कटपूर्ण अवस्थाबारे बुझाउन सहयोग गर्नुहोस् ।
भू-मित्र (अर्थ-बड्डी) को रूपमा
२०२२ को २१ मार्चबाट शुरु भएको सद्गुरुको एकल मोटरसाइकल यात्राभरि, दैनिक १० मिनेट आफ्नो मन, बुद्धि र कार्य माटोको लागि समर्पित गर्नुहोस्।
तपाईंले भू-मित्र बन्नको लागि साइन अप गरेपछि, तपाईंलाई माटो जोगाऔँ अभियानको बारेमा जनचेतना फैलाउने कार्यमा सघाउनको लागि हामी तपाईंसँग आवश्यक शैक्षिक सामग्रीहरू र दैनिक अपडेटहरू सेयर गर्नेछौँ।
सहकार्य
पूरै विश्वलाई माटोको विनाशको बारेमा जागरूक बनाउनको लागि सबै पृष्ठभूमिका मानिसहरूले एकजुट भएर आवाज उठाउनैपर्छ ।
Share your version of the #savesoil dance to show your support
Learn The Danceडाउनलोड 'माटो' मा समर्पित गीत#माटो_जोगाऔँ अभियानका प्रमुख आकर्षणहरू
भू-मित्रहरूको उत्साहपूर्ण कार्यहरू
आउनुहोस्, यसलाई साकार पारौँ !